Posts

Showing posts from November, 2021

गाँजा माथीको अन्याय र अत्याचार

Image
गाँजा कानुनी हुन नेपालमा किन जरुरी छ ? गाँजाले नेपाललाई आर्थिक रुपमा के कसरी सहयोग पुर्याउन सक्छ ? वास्तवमा भनौ भने बिगत केहि दशकमा गाँजा माथी धेरै अत्याचार भएको छ हाम्रो देशमा । तर यो गाँजा के हो ? के हामीले गाँजालाई साचिकै बुझेर घृणा गरिरहेका छौ  जब कि बास्तविकता अर्कै हो । क्यानबिस सतिबा जुन एकप्रकारको बनस्पति हो । जसको सुकेकोको फुलबाट Marijuana बन्ने गर्दछ जसलाई सामान्य नेपाली भाषामा गाँजा भन्ने गरिन्छ । यसको अंकुरलाइ हातमा रगडेर चरस बनाउने पनि गरिन्छ र यसै बिरुवाको अर्को प्रजाती पनि हुने गर्छ जसलाइ हेम्प भनिन्छ । त्यसै हेम्पको पत्ता र गेडाबाट भाङ बन्ने गर्छ । गाँजाको महत्व कति छ त्यो अथर्व देवामा समेत बर्णण गरिएको पाइन्छ । अथर्ब बेदा (११, ६, १५) मा भनिएको छ यस धर्तीमा ५ पबित्र बनस्पति मध्य गाँजापनि एक हो । हाम्रो महाग्रन्थमा पनि यसमा सम्मान दिइएको छ । बेदले यो पनि भन्छ कि गाँजा खुसीको स्रोत हो । यति महत्व र मान्यता हुदा हुदै किन हाम्रो देशमा यो गैर कानुनी छ । केही दशक अघि सन १९७३ मा अमेरिकाको दबावमा आएर गाँजालाई सिन्थेटिक ड्रगको क्याटेगोरीमा राखियो । जबकी यो कहिले सिन्थेटिक ला...